Wednesday, 31 July 2013

गैरकानुनी आप्रवासीलाई रसियामा यसरी गरिन्छ प्रकाउ


रसियामा करिव ४० लाख गैरकानुनी आप्रवासी वस्ने गर्दछन । सोभियत युनियन को विधठन पश्चात वेलारुस युक्रेन काजकस्थानका लाखौ व्यक्ती गैरकानुनी रुपमा रसियामा वस्नै आएको अधिकारीहरुले जनाएका छन । त्यस्तै एसियाका अन्य भागवाट समेत आप्रवासीको आउने क्रम वढदो रहेको छ । ती मध्ये कति आप्रवासीको लक्ष्य युराप वा अमेरिका रहने गरेको हुन्छ । मंगलवार रसियाका आधिकारीहरुले त्यहा व्यापक कन्टोल गरी संैयोलाई प्रकाउ गरेको समाचार प्राप्त भएको छ । 
मानवअधिकार कर्मीले यसरी गरिएको कन्टोल मानविया आधारमा दुरव्यवहार रहेको जनाएको छ । लहरै उभ्याई एक अर्कोको काध समाउने र त्यसलाई क्यामरामा उतार्न 


लागउने कार्य गलत रहेको उनिहरुले जनाएका छन प्रकाउ परेका गैरकानुनी आप्रवासीलाई फिर्ता पठाउने नमस्ते यूरोपले जनाएको छ |














No comments:

Post a Comment