Saturday, 6 July 2013

महको प्रहसन अमेरिकामा


न्युयोर्क, द एशोसियन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलनको पहिलो दिनको आकर्षक बन्यो, मह जोडी|सम्मेलनको विशेष आकर्षणका रुपमा रहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आधा आधा घण्टाका दुई प्रहसन प्रस्तुत गरे । हाास्य र व्यंग्यको बेजोड संगमका रुपमा रहेका प्रहसन हेरेर दर्शकहरु पेट मिचीमिची मात्र हाासिरहेका थिएनन्, संवेदनशील विषयमा व्यंग्य गर्दा मनै अमिलो पारेर संवेदना पनि व्यक्त गरिरहेका थिए ।



No comments:

Post a Comment