नेपाल सद्भावना पाटीकी अध्यक्ष सरिता गिरीले ट्वीटरमा गरेको एक ट्वीटका विरुद्ध नेपालीहरु ट्वीटरमा विरोध गरेका छन् । नेतृ सरिता गिरीले ट्वीटरमा राष्ट्रिय एकताका लागि धोताी र कुर्ता लाई राष्ट्रिय पोशाक र हिन्दी भाषालाई राष्ट्रभाषा घोषणा गर्नुपर्ने भन्दै ट्वीट गरेकी थिइन् । उनको यो ट्वीटको विरोधमा माइक्रो ब्लगिङ साइट ट्वीटर भरिएको छ । प्राय सबै नेपाली ट्वीटरेहरुले सरिता गिरीको विरोधमा ट्वीट गरेका छन् । अहिलेसम्मको उनको सपोर्टमा ट्वीट गर्नेहरु हामीले भेटेका छैनौं । नेपालीहरु आफ्नो राष्ट्रियताप्रति धेरै नै सजक छन् भन्ने कुरा आजको घटनाले स्ष्ट पारेको छ । चाहे ऋतृक रोशनले मलाई नेपाल मन पर्दैन भन्दा होस् वा उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ खाँदा होस् । नेपालीहरु त्यसका विरोध गरेकै हुन्छन् । त्यसैको एक उदाहरण हो आजको सरिता गिरी ट्वीटर काण्ड हामीले केही ट्वीटहरु यहाँ राखेका छौं ।
Thursday, 1 August 2013
ट्वीटरेहरु खनिए सरिता गिरीविरुद्ध

Labels:
News Nepal
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment