कार्यालयबाट घर फर्किने बेलामा विशेष सूचनाको आधारमा आयोगका विशेष टोलीले अधिकारीको झोलाबाट २२ हजार ५ सय रुपैयाँ, उनको गाडिको म्याटमुनी खुट्टा राख्ने ठाउँबाट ३९ हजार रुपैयाँ बरामद गरेको हो ।
त्यसैगरी, रेग्मीको साथबाट ७९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ निजहरुले प्रयोग गरेको दुई थान मोबाइल फोन सेटसमेत बरामद गरी उनीहरुलाई अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ ।
No comments:
Post a Comment