गोरखा, मनकामना केबुलकारले यस आर्थिक वर्षदेखि टिकट दर वृद्धि गरेको छ। प्रतिव्यक्ति ४ सय २५ रुपियाँ टिकट दर रहेकोमा १ सय ५० रुपियँँले वद्धि गरी ५ सय ७५ रुपियाँ पुर्याइएको छ। नेपाली र भारतीयका लागि ४ सय २५ रुपियाँ भए पनि तेस्रो मुलुकका नागरिकका लागि १५ डलर थियो। अहिले तेस्रो मुलुकका पर्यटकका लागि २० डलर तोकिएको छ।
No comments:
Post a Comment