Tuesday, 30 July 2013

नेपाल र भारतको फुटबल भिडन्त

      नेपाल भारत बीच भयको साफ -१६ च्याम्पियनसिप फुटबल खेलमा नेपाल १ गोलले पराजित भयको छ | आज दशरथ रंगाशालामा भयको खेलमा पहिलो हाफमा नै अग्रता लियको भारत बिजेता बन्न सफल भयो \
वर्षको बाबजुत पनि खेलको पहिलो हाफमा आक्रामक रुपमा प्रस्तुत भयको नेपाल अन्त सम्म कायम राखे पनि गोल हान्न भने सकेन | यो संगै नेपाल साफ - १६ च्याम्पियनसिपको उप-बिजेतामा चीत बुझाउनु पर्यो |

No comments:

Post a Comment