Monday, 29 July 2013

इटालीमा भयानक दुरघटनामा ३८ जनाको निधन

इटालीको आभिलियानोमा आइतवार भएको एक दुरघटनामा ३८ जनाको निधन भएको छ । सो दुरघटनामा दश जनाको चिन्ताजनक अवस्थामा रहेको समाचारमा जनाइएको छ । १६ राजमार्गमा टाफिक जाम रहेको अवस्थामा दु्रत गतीमा आएको एक वस नियन्त्रण वाहिर गइ सो दुरघटना भएको थियो । वसमा कयौ वाल वालिका रहेको समाचारमा जनाइएको छ । वस विभिन्न गाडीमा ठोकिएर करिव ३० मिटर खाडलमा खसेको थियो । दुरघटना पश्चात उदारकर्मी तुरुन्तै सकृय भएको समाचारमा जनाइएको छ ।

No comments:

Post a Comment