स्वीजरल्याण्डमा दुई यात्रुवाहक रेल एक आपसमा ठोकिदा एकको निधन भएको छ भने २५ घाइते भएका छन । उक्त दुर्घटनामा परि निधन हुनेमा २४ वषिर्य एक फासेली नागरिक रहेका छन र अर्को मध्ये एक रेलको चालक रहेका थिए । घाइते मध्ये एक नावालक समेत रहेको छ । सो दुर्घटना स्थानिय ग्रान्गिस पर्ेर््रस मानाण्डमा भएको सो दुरघटना पश्चात उद्धार कर्मी सकृय भएका थिए ।Tuesday, 30 July 2013
स्वीजरल्याण्डमा दुइ यात्रुवाहक रेल ठेकिदा एकको निधन
स्वीजरल्याण्डमा दुई यात्रुवाहक रेल एक आपसमा ठोकिदा एकको निधन भएको छ भने २५ घाइते भएका छन । उक्त दुर्घटनामा परि निधन हुनेमा २४ वषिर्य एक फासेली नागरिक रहेका छन र अर्को मध्ये एक रेलको चालक रहेका थिए । घाइते मध्ये एक नावालक समेत रहेको छ । सो दुर्घटना स्थानिय ग्रान्गिस पर्ेर््रस मानाण्डमा भएको सो दुरघटना पश्चात उद्धार कर्मी सकृय भएका थिए ।
Labels:
International
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment