Thursday, 25 July 2013

स्पेनको अर्थव्यवस्था सुधार हुने संकेत


र्खर प्राप्त समाचारमा स्पेनमा रहेको कुल बेरोजगार २७.१६ प्रतिशत बाट ०.९ ले कमि आइ २६.२६ रहेको कुरा स्पेनको राष्ट्रीय सांख्यिकी संस्थानले जनाएको छ | स्पेनिश बैंकले जनाय अनुसार पहिलो चरणको अबस्ता भन्दा दोस्रोमा धेरै सुधार रहेको र भबिष्यमा यहि रुपमा  अर्थव्यवस्था सुधार हुनेमा भविष्यवाणी गरेको छ | यूरोपेली मुलुक खास गरि स्पेन र ग्रिस चरम आर्थिक मन्दीको चपेटामा पर्दै आएका  छन  |

No comments:

Post a Comment