Thursday, 25 July 2013

वेलायतको नया उत्तराधिकारी जर्ज अलेक्सजेन्डर लुइस

नया सदस्य थापिएको वेलायतमा राजकुमार विलियम र राजकुमारी केटले नवजात शिसुको नाम जर्ज अलेक्सजेन्डर लुइस राखिएको छ । वुधवार राती केन्सिङ्गटन राजदरवारले सो कुराकेा पुष्टि गरेको हो । यसै विच गत मंगलवार वेलुकी जर्ज अलेक्सजेन्डर लुइसलाई र्सार्वजनिक गरिएको थियो । ब्रिटिस राजकुमार विलियम र केटको नवजात शिशुको तौल ३.९ किलोग्रम रहेको छ। पश्चिमी लन्डनको सेन्ट मेरिज अस्पतालमा उनले स्थानीय समय ४:२४ मिनेटमा छोरालाई जन्म दिएकी थिइन्।

No comments:

Post a Comment