Friday, 26 July 2013

आमा–छोरी ब्लु फिल्ममा सँगै देखिन सक्लान् ?


    आमा–छोरी ब्लु फिल्ममा सँगै देखिन सक्लान् ? तपाइँ अचम्ममा पर्नुभयो होला तर अमेरिकाको फ्लोरिडाका जेसिका सेक्सटन र उनकी छोरी मोनिका ब्लु फिल्ममा सँगै देखिने भएका छन् । उनीहरू आफैँले बनाउन लागेको ब्लु फिल्मका लागि बाबु–छोराको खोजीमा छन् ।आमा जेसिका ५६ वर्षकी छन् भने छोरी मोनिका २२ वर्षकी छन् ।उनीहरुले यसरी संसारमै नयाँ इतिहास रच्न खोजेका हुन् । फिल्मका लागि उपयुक्त बाबु–छोरा चयन गर्न उनीहरूले अडिसन पनि लिइरहेका छन् । पोर्न फिल्मको इतिहासमा अहिलेसम्म एकै परिवारका सदस्यले सँगै काम नगरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।यी आमा छोरीले डेढ वर्षयता एउटा पोर्नसाइट पनि चलाइरहेका छन् । उक्त साइटमा उनीहरू सानोतिनो अश्लील भिडियो अपलोड गर्छन् । कतिपय अश्लील भिडियोमा आमा–छोरी दुवै देखिन्छन् । अब भने उनीहरू ब्लु फिल्म नै बनाउने निर्णयमा पुगेका हुन् ।यी आमा–छोरीले फिल्ममा काम गर्न चाहने बाबु–छोरालाई अडिसनमा सामेल हुन आह्वान गरेका छन् । आफू र छोरीले अहिलेसम्म साक्खै बाबुछोरासँग रियल र रिल दुवैमा रोमान्स गर्न नपाएको गुनासो छ जेसिकाको । तर एकपटक आमा–छोरीले करिब दुई वर्षसम्म दुई साक्खै दाजुभाइसँग मोज गरेको जेसिकाले बताइन् । ती दाजु–भाइ मोनिकाका उमेरका थिए । त्यसैले उनीहरु आफूभन्दा बढी छोरीसँग लहसिने गरेको उनले बताइन् ।छोरी मोनिका भन्छिन्, हामीले खोजेका ‘बाबु–छोरा नै सेक्सको मामिलामा ओपन माइन्डेड हुनुपर्छ ।’ जेसिका पनि आफूहरुले खोजेको बाबु धेरै नै ओपन माइन्डेड हुनु जरुरी रहेको बताउँछिन् । उनले भनिन्, उसले आफ्नो छोराको अगाडि सेक्स गर्दा लाज, धक नमानोस् ।’ छोरी मोनिका छोरामा पनि त्यो गुण खोज्छिन्, जो आफ्ना बाबुको अगाडि सेक्स गर्दा लाज नमानोस् ।

No comments:

Post a Comment