Tuesday, 6 August 2013

गर्मीको कारण इटालीमा ३ को निधन

इटालीको तपक्रम ४० ड्रि्री भन्दा माथी पुगेको छ । गर्मीको कारण अहिले सम्म यहा तीन जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा ३१ वषिर्य युवक समेत रहेका छन । साइकल यात्री रविन भिनोटीको पहाडी यरियामा सइकिलिङ्ग गर्दा निधन भएको छ । उता ५७ वषिर्य डिनेा र ५० वषिर्य मासिमोको पनि गर्मीको कारण निधन भएको समाचारमा जनाइएको छ । गर्मीको कारण इटालीको हटलाइन मा करिव तीनहजार टेलिफोन आएको छ । जसमा १९ देखि ६४ वर्षसम्ममा मानिसहरु रहेका छन । गर्मीको कारण् वेल्जियममा पनि एक साइकल यात्रीको निधन भएको थियो ।

No comments:

Post a Comment