नेपाली राजदूतहरुको कालो कर्तुत, जसले देशको बदनामी गराइरहेका छन् काठमाडौं, २२ साउन । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले जागिर लगाइदिने बहानामा घुस मागेको कुरा सप्रमाण बाहिर आएको थियो । उक्त घटनाबारे अख्तियार दुरुपयोग अनसन्धान आयोगले चासो देखाएपनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन ? तर अहिले बेलायत मात्र होइन अन्य देशका लागि राजदूत बनेर गएका नेपालीहरुको कर्तुत बाहिर आएका छन् । त्यस्ता राजदूत को को छन् त ? र त्यसको कर्तुत के के छन् ?
No comments:
Post a Comment